FAQs Complain Problems

घ्याङलेख गाउँपालिकाद्वारा आगालागि पिडितलाई सहयोग

घ्याङलेख गाउँपालिका, वडा न‌म्बर १, अमले निवासी आगालागि पिडित श्री गंगा थापालाई सहयोग स्वरुप रु. ३०,०००।- को चेक प्रदान गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत- श्री राम कुमार कार्की सर, वडा नम्बर १ को अध्यक्षज्यू- श्री रामकाजी वाइबा र लेखा- श्री रुद्र प्रसाद दहाल सर ।

आर्थिक वर्ष: