घ्याङलेख गाउँपालिका अन्तर्गत स्वास्थ्य चौकीहरूमा रिक्त तपशिल बमोजिमका पदहरूमा करारमा कर्मचारी नियुक्ति गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन (मिति : २०७५/०५/०६) भित्र आवश्यक कागजातहरू सहित यस कार्यालयमा रितपूर्वक दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।