घ्याङलेख गाउँपालिकाको साविकका ५ वटा गा. वि. स. हरु अमले, बस्तीपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरीको भूगोल र यहाँको रमणीय डाँडाकाँडा, खोलानाला र विकास निर्माण समेत समेटिने गरी नेपाली र तामाङ भाषामा जागरण गीत सिर्जना गरी लयवद्ध गर्नु पर्ने भएकोले गीतकार, सर्जक र स्रष्टाहरुलाई आफ्नो रचनाहरु ito.ghyanglekhmun@gmail.com/info@ghyanglekhmun.gov.np मा पठाई दिनु हुन अनुरोध छ । छनोट हुनु हुने गीतकार, सर्जक र स्रष्टालाई उचित पारिश्रमिकको व्यवस्था गरिने छ ।
घ्याङलेख गाउँपालिका
हायुटार, सिन्धुली