FAQs Complain Problems

“घ” वर्गको निर्माण ब्यवसायी इजाजत र नविकरण

लाग्ने समय: 
प्रक्रिया पुरा भए पश्चात
जिम्मेवार अधिकारी: 
व्यवशाय/प्रशासन शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम वा कार्यविधिमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरु: 

ईजाजत : अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन, घट्टीमा पाँच लाख रुपैयाँको चालु पुँजी राखी
कम्पनी रजिष्टारको कार्यालयको दर्ता प्रमाणपत्र, सम्बन्धित वडाको सिफारिस, निर्माण
व्यवसायी संघको सिफारिस, उद्योग विभाग वा घरेलु कार्यालयको प्रमाणपत्रको
प्रतिलिपि, करचुक्त्ता प्रमाणपत्र, सवारी साधन र मेशिनरी चालु हालतमा रहेको
मेकानिकल इन्जिनियरको प्रमाणित पत्र, उपकरणहरुको स्वामित्वको प्रमाणपत्र र विमा
गरेको कागजात जनशक्तिको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नियुक्ती पत्रको
प्रतिलिपि ।
नविकरणको लागि : इजाजत पत्रको प्रतिलिपि, करचुक्ता प्रमाण पत्र, अघिल्लो आर्थिक वर्षको विवरण,
स्वघोषणा पत्र, नियमावली बमोजिम भरेको निवेदन फाराम ।