FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता प्राप्ती

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

जेष्ठ नागरिकको हकमा : ७० वर्ष उमेर पुरा भएको, श्रावण देखि पौष सम्म तोकिएको ढाँचाको निवेदन,
नागरिकताको प्रतिलिपि, वडाको नामावली सिफारिस, फोटो २ प्रति ( अर्को आर्थिक
वर्ष देखि भत्ता प्राप्त हुने ) ।
असहाय विधवाको हकमा : पतिको मृत्यु दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि सहित तोकिएको ढाँचाको
निवेदन, वडाको नामावली सिफारिश, फोटो २ प्रति ।
एक महिलाको हकमा : विवाह नभई ६० वर्ष उमेर पुरा भएको वा पति पत्नी वीच सम्वन्ध विच्छेद भएको
महिला, नागरिकताको प्रतिलिपि सहित तोकिएको ढाँचाको निवेदन, वडाको नामावली
सिफारिस, फोटो २ प्रति ।
दलित जेष्ठ नागरिकको हकमा : ६० वर्ष उमेर पुरा भएको, तोकिएको ढाँचाको निवेदन, नागरिकताको प्रमाणपत्र, फोटो
२ प्रति, वडाको नामावली सिफारिस, (अर्को चौमासिक देखि भत्ता प्राप्त हुने ।
पूर्ण अपांगको हकमा : रातो कार्ड भएको परिचय पत्र, तोकिएको ढाँचाको निवेदन, वडाको नामावली
सिफारिस, फोटो २ प्रति ।
आंशिक अपांगको हकमा : निलो कार्ड भएको परिचय पत्र, तोकिएको ढाँचाको निवेदन, वडाको नामावली
सिफारिस, फोटो २ प्रति ।
दलित वालबालिकाको हकमा : जन्म दर्ता प्रमाण पत्र, तोकिएको ढाँचाको निवेदन, वडाको नामावली सिफारिस, फोटो ।
२ प्रति नोटः आ.व.को अन्त्यमा वैंकमा रहेको रकम लाभग्राहीले निकालेको हुनु पर्ने छ ।