सेवा प्रकार:
लाग्ने समय:
हरेक वर्षको मंसिर मसान्त सम्म फर्म वितरण र पुस मसान्तसम्म फर्म दर्ता गर्नुपर्ने
जिम्मेवार अधिकारी:
शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
प्राथमिक रु. ५००० र नि.मा. रु. १०००० र माध्यमिक रु. १५०००
आवश्यक कागजातहरु:
फर्ममा उल्लेख भए बमोजिमको कागजातहरु संलग्न फाइल ।