FAQs Complain Problems

शिक्षक तलब भत्ता निकासा

लाग्ने समय: 
प्रत्येक चौमासिकमा
जिम्मेवार अधिकारी: 
शि.यु.खे. शाखा र आ.प्र. शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निःशूल्क
आवश्यक कागजातहरु: 

दरवन्दी खुलेको माग फाराम, क.स.कोष, ना.ल.कोष र सा.सु.कर जम्मा गरेको बैंक
भौचर, प्रमाणित हाजिरी प्रतिलिपी, तलबी भर्पाइ ।