सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया पुरा गरे पश्चात १५ दिन
जिम्मेवार अधिकारी:
स्वास्थ्य सेवा शाखा
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
प्रक्रिया पुरा गरे पश्चात १५ दिन
आवश्यक कागजातहरु:
कम्पनी दर्ता प्रमाणपत्र, तोकिएको मापदण्ड पुरा भएको अनुसार जनशक्ति, पूर्वाधार
सहित विवरण भरेको फाराम, कर दर्ता र चुक्ता प्रमाणपत्र, गाउँपालिकाद्वारा गठित
अनुगमन समितिको सिफारिस ।