सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
कृषि विकास शाखा
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
तोके बमोजिम
आवश्यक कागजातहरु:
निवेदन, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको प्रमाणपत्र र स्थायी लेखा
नं.को प्रतिलिपि, वडाको सिफारिस ।