सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु:
१) कारण सहित निवेदन पत्र,
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि निवेदन पत्र,
३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र,
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात,
५) सर्जमिनका मुचुल्का आवश्यक परेमा सो समेत ।