सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निजि विद्यालय संचान सिफारिस र निजि विद्यालय स्तरवृद्धि सिफारिस रु.१५००।-
आवश्यक कागजातहरु: 
१) विद्यालय कक्षा बृद्धिका लागि निवेदन,
२) विद्यालय दर्ता – प्रमाण पत्रको प्रतिलिपी,
३) स्थानीय तहको नामको चालु आ.व.को नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र,
४) सरकारी बाहेकका विद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर एकीकृत सम्पति कर तिरेको रसिद,
५) बहालम भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद ÷ नतिरेको भए तिर्नु बुझाउनु पर्ने,
६) निरीक्षण प्रतिवेदन ।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        