FAQs Complain Problems

अपाङ्गता परिचय-पत्र वितरण (घुम्ती शिविर) कार्यक्रमको झलकहरु - फोटो फिचर

अपाङ्गता परिचय-पत्र वितरण (घुम्ती शिविर) कार्यक्रम आज मिति २०७७।०६।१८ गते उत्घाटन भई घ्याङलेख गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय परिसरमा संचालन भईरहेको छ । यस शिविरबाट आज वडा नम्बर १ र २ का सम्पूर्ण ठाउँहरु र वडा नम्बर ३ को सोलाभञ्याङ, कोल्टार, पचभैया, पाँचघरे, राखल, लप्से र मझुवाका व्यक्तिहरुलाई डाक्टरको चेक जाँच पश्चात, रिपोर्ट अनुसारको परिचय-पत्र वितरण हुनेछ । त्यस्तै गरी भोली मिति २०७७।०६।१९ गते प्रा. वि. बेलबोट, नेत्रकालीबाट बिहान ८:३० बजे देखि वडा नम्बर ३ को बाँकी रहेका गाउँहरु र वडा नम्बर ४ र ५ को सम्पूर्ण स्थानहरुका व्यक्तिहरुलाई डाक्टरबाट चेक जाँच गराई रिपोर्ट अनुसारको परिचय-पत्र वितरण गरिनेछ ।

आर्थिक वर्ष: