FAQs Complain Problems

अनुदानमा अदुवाको विउ वितरण सम्बन्धि सूचना ।

अनुदानमा अदुवाको विउ वितरण सम्बन्धि सूचना

प्रस्तुत विषयमा यस गाउँपालिकाको आ.व. २०७५/०७६ को कृषि तर्फको स्विकृत कार्यक्रम अनुसार कृषकको लागि ७५% अनुदानमा अदुवाको विउ वितरण हुने भएकाले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र गाउँपालिकाको कृषि शाखामा निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: