FAQs Complain Problems

आगोलागी पिडित पूर्ण बहादुरलाई आर्थिक सहयोग

मिति २०७७ साल कार्तिक १३ गते रातिको समयमा अचानक आगोलागी भई घ्याङलेख गाउँपालिका वडा नं. १ निवासी पूर्ण बहादुर स्याङतानको दुई तले घर र चौपाय जलेर नष्ट भएको र घरबार बिहीन भएको भनि वडाको सिफारिस र प्रहरी मुचुल्काका साथ यस गाउँपालिकामा निवेदन परेको हुँदा, उहाँलाई नियम अनुसार प्राप्त हुने रकम रु.३०,०००।- को चेक प्रदान गर्नु हुँदै गाउँपालिका अध्यक्षज्यू- जगत बहादुर भोलन ।

आर्थिक वर्ष: