FAQs Complain Problems

आमा बाबु बिहिन बालबालिका संरक्षकलाई चेक प्रदान

यस घ्याङलेख गाउँपालिकाको आ. व. २०७८।०७९ को वार्षिक कार्यक्रम तथा बागमती प्रदेश सशर्त अनुदान कार्यक्रम अन्तरगत आमा बाबु बिहिन बालबालिका संरक्षण कार्यक्रमका लागि कार्यक्रम मापदण्ड अनुसार छनौट भएका वडा नम्बर १ निवासी बालबालिका/संरक्षकहरु जोगीमाया मुक्तान र  रोमिस भोलनलाई महिनाको रु.२०००।- का दरले १२ महिनाको एकमुष्ट रकम रु.२४०००।- प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कार्की र लेख अधिकृत सातौँ श्री सुरेश कुमार अधिकारी सरको उपस्थितिमा गाउँपालिका अध्यक्ष श्री जगत बहादुर भोलनज्यू र उपाध्यक्ष श्री शंकरमान घलानज्यूले चेक प्रदान गर्नुभएको छ । 

आर्थिक वर्ष: