राष्ट्रिय सूचना आयोगको "सूचना हाम्रो अधिकार : सुशासन र विकासको आधार" भन्ने मूल नाराका साथ सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा आयोजित राष्ट्रिय सूचना आयोगको १७ औं स्थापना दिवस विशेष समारोहको अवसरमा मिति २०८१ बैशाख २२ गते, शनिवारको दिन नेपाल सरकारको सचिवस्तरको मूल्याङ्कन समितिबाट नाम सिफारिस भएको घ्याङलेख गाउँपालिकाको सूचना अधिकारी श्री किशाेर कुमार वाइबा सम्मानित भएको छ ।