कार्यक्रममा सेवा प्राप्त गर्नेहरुको विवरण यस प्रकार रहेको छ ।
१) सामाजिक सुरक्षा : १८७ जना
२) स्वास्थ्य आँखा : ७१ जना
३) स्वास्थ्य जनरल : ११३ जना
४) आयुर्वेद : ७७ जना
५) कृषि : ५३ जना
६) पशु : ७४ जना
७) जेष्ठ नागरिक : ५ जना
८) योजना : ५ जना
९) व्यवसाय/राजस्व : २ जना