FAQs Complain Problems

घ्याङलेख गाउँपालिकाद्वारा आयोजित ४ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

उज्यालो रेडियो नेटवर्कका सम्पादक मिलन तिमिल्सिना, कान्तिपुर दैनिकका ब. सहायक सम्पादक मात्रीका दाहाल र रेडियो सिन्धुलीगढीका समाचार प्रमुख उर्मिला भट्टराईले प्रशिक्षण दिनुभएको घ्याङलेख गाउँपालिकाद्वारा आयोजित ४ दिने आधारभूत पत्रकारिता तालिम मिति २०७७ चैत्र ११ गते हायुटारमा सम्पन्न भएको छ ।

आर्थिक वर्ष: