FAQs Complain Problems

घ्याङलेख गाउँपालिकाद्वारा ई. प्र. का. बस्तिपुरलाई विपद व्यवस्थापनका सामाग्रीहरु हस्तान्तरण

आज मिति २०७७ मंसिर ९ गतेका दिन बिहान एक कार्यक्रमका बिच घ्याङलेख गाउँपालिकाद्वारा ई. प्र. का. बस्तिपुरलाई आवश्यक विपद व्यवस्थापनका सामाग्रीहरु खरिद गरि हस्तान्तरण गरियो । यस कार्यक्रममा घ्याङलेख गाउँपालिका अध्यक्षज्यू- जगत बहादुर भोलन, उपाध्यक्षज्यू- दुर्गादेवी सुनुवार, प्रमुख प्रशासकीय अधिकिृत- राम कुमार कार्की सर, प्रहरी निरीक्षक- सरोज राई, अन्य सरहरु, प्रहरी साथीहरु लगायत स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो । वितरण गरिएका सामाग्रीहरुको विवरण तल दिईएको छ ।

भिडियोको लागि : https://www.youtube.com/watch?v=Axzh-n-9xpI

आर्थिक वर्ष: