FAQs Complain Problems

घ्याङलेख गाउँपालिकामा पहिलो पटक नक्सा पास

मिति २०७८।०८।१५ गतेको निर्णय अनुसार घ्याङलेख गाउँपालिका, वडा नं. २, चन्दनपुर निवासी निज शम्भु बहादुर योञ्जनको यस नक्सा बमोजिम भूँइ तथा पहिलो तल्ला भएको पक्की घरको अभिलेखिकरण गरिएको छ । तसर्थ, घ्याङलेख गाउँपालिकाको इतिहासमै घरको नक्सा पास गर्ने पहिलो सेवाग्राही हुनुभएकोमा यहाँलाई हार्दिक बधाई तथा शुभकामना ।

आर्थिक वर्ष: