नागरिक सुनुवाई कार्यक्रमको सिलसिलामा घ्याङलेख गाउँपालिका आउनुभएका सिन्धुली जिल्लाका प्र. जि. अ. श्री रमेश न्यौपानेज्यू, प्रमुख प्रहरी उपरिक्षक श्री गोविन्द थपलियाज्यू, नि.जि. समन्वय अधिकारी श्री गणेश कुमार ढकालज्यू लगायत अन्य सर/म्यामहरुसँग घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुरेश कुमार अधिकारी सर, ईलाका प्रहरी कार्यालय बस्तिपुरका प्रहरी निरक्षक श्री सरोज राई र अधिकृत छैठौं श्री गिरीराज खनाल सर घ्याङलेख गाउँपालिकाको कार्यालय, हायुटारमा छलफल गर्नुहुँदै ।