FAQs Complain Problems

प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कार्की सरको स्वागत कार्यक्रम

घ्याङलेख गाउँपालिका, हायुटार, सिन्धुलीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आउनुभएको श्री राजेन्द्र कार्की सरलाई आज कार्यालयमा स्वागत गरियो । उहाँको कार्यकाल सफल, सबल, उदाहरनीय र उल्लेखनीय रहोस् हार्दिक शुभकामना ।

आर्थिक वर्ष: