FAQs Complain Problems

बाख्राको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमका लागि चेक प्रदान

आज मिति २०७८ असार ३१ गते आ. व. २०७७।०७८ को घ्याङलेख गाउँपालिकाको (पशु विकास शाखाको) संघिय शसर्त तर्फको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत बाख्राको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमका लागि यस गाउँपालिकाका तीन वटा समितिहरुले कार्य सम्पन्न गरेको हुँदा तपशीलका उक्त समितिहरुलाई अध्यक्षज्यू , उपाध्यक्षज्यू , प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत सरको उपस्थितिमा चेक वितरण गरियो ।

तपशील:
१. हायुटार टुनिभञ्जयाङ केरावारी बाख्रा पकेट विकास समिति (वडा नं. १ र २) - रु. ४८०६५१ ।-
२. तामाजोर रामपुर पहरीलेख बाख्रा पकेट विकास समिति (वडा नं. ३ र ५) - रु. ४७७६९६ ।-
३. चिउरीवास बाख्रा पकेट विकास समिति (वडा नं. २) - रु. ४७०९९० ।-

आर्थिक वर्ष: