FAQs Complain Problems

भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यक्रम सम्पन्न

आज मिति २०७७ फाल्गुण २ गतेका दिन घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यूको अध्यक्षतामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यक्रम, भूमि सम्बन्धी समस्या समाधान आयोग बागमती प्रदेशका सदस्य श्री केशवप्रसाद देवकोटा, यसै गाउँपालिकाका उपाध्यक्ष श्री दुर्गादेवी सुनुवार, भूमि सम्बन्धी समस्या समाधान आयोग सिन्धुलीका अध्यक्ष श्री कुमार बहादुर कार्की, वडा अध्यक्षज्यूहरु, कर्मचारी सर/मिसहरु लगायत अन्य स्थानीय बासीन्दाहरुको उपस्थितिमा सम्पन्न भयो । 

आर्थिक वर्ष:

//