FAQs Complain Problems

भूमि सम्बन्धी समस्या समाधान आयोग बागमती प्रदेश र घ्याङलेख गाउँपालिका बीच भएको समझदारी पत्र

भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य- श्री केशव प्रसाद देवकोटा र घ्याङलेख गाउँपालिकाका अध्यक्ष- श्री जगत बहादुर भोलनको रोहबरमा मिति २०७७ मंसिर २५ गते घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत- श्री राम कुमार कार्की सर र आयोगका उप-सचिव श्री बसन्त प्रसाद पन्थीले भूमि समस्या समाधान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरी समझदारी पत्र एक अर्का बीच आदन प्रदान भयो।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: