FAQs Complain Problems

सुनौलो हजार दिनका महिला तथा बालबालिकाहरुका लागि सरसफाईका सामाग्रीहरु वितरण

घ्याङलेख गाउँपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत सुनौलो हजार दिनका महिला तथा बालबालिकाहरुका लागि सरसफाईका सामाग्रीहरु वितरण कार्यक्रम मिति २०७८।११।१६ गते बस्तिपुर स्वास्थ्य चौकी, मिति २०७८।११।१२ गते तामाजोर स्वास्थ्य चौकी र २०७८।११।१३ गते अमले स्वास्थ्य चौकीमा सम्पन्न गरियो । उक्त कार्यक्रमका केहि झलकहरु (फोटो फिचर) ।

आर्थिक वर्ष: