FAQs Complain Problems

५०% लागत साझेदारीमा अदुवा र तरकारी पकेट विकास कार्यक्रमको लागि चेक प्रदान

आ. व. २०७७।०७८ को घ्याङलेख गाउँपालिकाको कृषि विकास शाखाको कार्यक्रम अन्तरगत ५०% (प्रतिशत) लागत साझेदारीमा अदुवा पकेट विकास कार्यक्रमको लागि श्री नवजागरण चन्दनपुर कृषक समूह (रु. ५६६२९९।-), प्रगतिशील कृषक समूह (रु. ५६२०००।-), श्री गणेशटार कृषक समूह  (रु. ५७८६००।-) र तरकारी पकेट विकास कार्यक्रमको लागि नेत्रकाली कृषि सहकारी संस्था लिमिटेडको लागि  (रु. ५७८६००।-) को चेक प्रदान गर्नुहुँदै अध्यक्षज्यू , उपाध्यक्षज्यू , प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत सर ।

प्रकार:

आर्थिक वर्ष: