FAQs Complain Problems

GESI सम्बन्धी १ दिने कार्यशाला गोष्ठी सम्पन्न

घ्याङलेख गाउँपालिकाको, हायुटार स्थित सभा हलमा आज २०७९ साल जेठ १९ गते लैंगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यालयका शाखा प्रमुखहरु र नव निर्वाचित जनप्रतिनिधिज्यूहरु बीच प्रदेश सुशासन केन्द्रको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा स्थानीय तह लैससास रणनीति निर्माण सम्बन्धी छलफल तथा अन्तरक्रिया भएको थियो ।

आर्थिक वर्ष: