FAQs Complain Problems

सूचना तथा समाचार

घ्याङलेख गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल बीच साझेदारी सम्झौता पत्रमा हस्ताक्षर

कृषि तथा पशु विकासमा आधारित सानाकिसान तथा युवा उद्यमशिलता विकास कार्यक्रम सञ्चालनका लागि घ्याङलेख गाउँपालिका, सिन्धुली र हेफर प्रोजेक्ट नेपाल, ललितपुर बीच आज मिति २०७९ मंसिर २१ गतेका दिन साझेदारी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

दस्तावेज: 

Pages