FAQs Complain Problems

सूचना तथा समाचार

नमूना मतदान हायुटारमा सम्पन्न

आउँदो मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी स्वरुप आज घ्याङलेख गाउँपालिकाको हायुटार स्थित जिल्ला निर्वाचन कार्यालय सिन्धुलीको आयोजनामा नमूना मतदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । प्रतिनिधि सभा तर्फ जम्मा ७४ मत खसेकोमा ५ मत बदर र प्रदेश सभा तर्फ जम्मा ७४ मत खसेकोमा २

Pages