FAQs Complain Problems

सूचना तथा समाचार

वडा नम्बर १ अमलेमा वडा दशैंको अवसरमा भलिबल प्रतियोगिता

"स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ विजया दशमी तथा शुभ-दिपावली २०७९ को पावन अवसरमा आयोजित वडा स्तरीय भलिवल प्रतियोगिता आज असोज १४ गतेका दिन प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्की र वडा नम्बर १ का वडा अध्यक्ष सोम बहादुर भोलनज्यूले सर्भिस गरेर उद्घाटन

Pages