FAQs Complain Problems

सूचना तथा समाचार

प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्की सरलाई स्वागत

नेपाल सरकारको मिति २०७९/५/२० को निर्णय अनुसार यस घ्याङलेख गाउँपालिकामा पुन: सरुवा भएर आउनु भएको प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की सरलाई आज मिति २०७९ असोज २ गते आइतबारका दिन अध्यक्षज्यू, उपाध्यक्षज्यू र कर्मचारी सर/म्यामहरुको उपस्थितिमा घ्याङलेख गाउँपालिकामा स्वागत गरिय

प्रशासकीय भवनको ठेक्का सम्झौता

आज मिति २०७९।०५।३१ गतेका दिन घ्याङलेख गाउँपालिका र P.P Nirman Sewa Pvt. Ltd./Ishwori Construction and Suppliers Pvt. Ltd. JV, Manthali-5, Ramechhap बीच घ्याङलेख गाउँपालिकाको प्रशासकीय भवन मिति २०८१।०५।३० गते सम्म सम्पन्न गर्ने गरी  ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ । 

Pages