FAQs Complain Problems

सूचना तथा समाचार

नक्सा पास सम्बन्धी सेवा लिन आउनुभएको पहिलो सेवाग्राही

घ्याङलेख गाउँपालिकामा भवन अभिलेखिकरण तथा नियमित र नक्सा पास सम्बन्धी मापदण्ड बने लगतै नक्सा पास सम्बन्धी सेवा लिन आउनुभएको पहिलो सेवाग्राही श्री असली माया थिङज्यूलाई धन्वाद सहित सुभकामना ।

१८ औं निजामती सेवा दिवशको उपलक्ष्यमा घ्याङलेखमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

हिजो मिति २०७८ साल भाद्र २२ गते मंगलबार १८ औं निजामती सेवा दिवशको उपलक्ष्यमा घ्याङलेख गाउँपालिकाको आयोजनामा ई. प्र. का.

Pages

//