FAQs Complain Problems

सूचना तथा समाचार

१८ औं निजामती सेवा दिवशको उपलक्ष्यमा घ्याङलेखमा सरसफाई र बृक्षारोपण कार्यक्रम सम्पन्न

मिति २०७८ साल भाद्र २२ गते मंगलबार विहान १८ औं निजामती सेवा दिवशको उपलक्ष्यमा घ्याङलेख गाउँपालिकाको आयोजनामा कार्यालय र बजार परिसर हुँदै हस्पिटल चोक, ई. प्र. का. बस्तिपुर र नेपाल एसविआई बैंकसम्म सरसफाई कार्यक्रम सम्पन्न गरियो । साथै ई. प्र. का.

Pages

//