FAQs Complain Problems

सूचना तथा समाचार

घ्याङलेख गाउँपालिकाको कर्मचारीहरुको वनभोज कार्यक्रम कालापानी स्थित पार्कमा सम्पन्न

घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की  सरको घर नजिकैको अत्यन्तै मनमोहक कालापानी स्थित पार्कमा गई मिति २०७७ पौष ११ गते शनिवारका दिन घ्याङलेख गाउँपालिकाको कर्मचारीहरुको वनभोज कार्यक्रम सम्पन्न गरियो । ५५ जनाको सहभागिता रहेको उक्त वनभोजमा १७ जना अन्य अतिथि र केहि विशिष्

Pages