FAQs Complain Problems

घ्याङलेख गाउँपालिका वडा नं. १ सिम्ले खोला स्थित नव निर्मित झोलुङ्गे पुल उत्घाटन कार्यक्रम - फोटो फिचर

मिति २०७७ चैत्र ६ गते शुक्रवारका दिन घ्याङलेख गाउँपालिकाको अध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृत सर, वडा नम्बर १ का अध्यक्षज्यू, इन्जिनियर सर लगायत अन्य स्थानीय बासिन्दाहरुको उपस्थितिमा घ्याङलेख गाउँपालिका वडा नं. १ सिम्ले खोला स्थित नव निर्मित झोलुङ्गे पुलको उत्घाटन गरियो ।

थप जानकारीका लागि Video Link: 
https://www.facebook.com/100026501135879/videos/pcb.745478069678891/7454...
https://www.facebook.com/100026501135879/videos/pcb.745478069678891/7454...

आर्थिक वर्ष:

//