FAQs Complain Problems

१८ औं निजामती सेवा दिवशको उपलक्ष्यमा घ्याङलेखमा सरसफाई र बृक्षारोपण कार्यक्रम सम्पन्न

मिति २०७८ साल भाद्र २२ गते मंगलबार विहान १८ औं निजामती सेवा दिवशको उपलक्ष्यमा घ्याङलेख गाउँपालिकाको आयोजनामा कार्यालय र बजार परिसर हुँदै हस्पिटल चोक, ई. प्र. का. बस्तिपुर र नेपाल एसविआई बैंकसम्म सरसफाई कार्यक्रम सम्पन्न गरियो । साथै ई. प्र. का. बस्तिपुरको कार्यालय र वडा नं. २ को कार्यालय परिसरमा नं. २ का अध्यक्षज्यू र प्रमुख प्रशासकीय अधिकृत सरको उपस्थितिमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरियो । सरसफाई कार्यक्रममा कर्मचारीहरु, शिक्षक, प्रहरीहरु, टोल विकास संस्थाका अध्यक्षज्यू लगायत गाउँवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: