FAQs Complain Problems

बर्थिङ सेन्टर (प्रशुती गृह) उद्घाटन कार्यक्रम सम्पन्न

आज मिति २०७८ फागुन २७ गते शुक्रबारका दिन घ्याङलेख गाउँपालिकाको वडा नं. ४ स्थित नेत्रकाली स्वास्थ्य चौकीमा यसै गाउँपालिकाका अध्यक्षज्यू - जगत बहादुर भोलन, उपाध्यक्षज्यू - दुर्गादेवी सुनुवार र प्रमुख प्रशासकीय अधिकृत - सुरेश कुमार अधिकारी सरको समुपस्थितिमा अध्यक्षज्यू र उपाध्यक्षज्यूले रिबन काटेर बर्थिङ सेन्टर (प्रशुती गृह) को उद्घाटन गर्नु भयो । उक्त उद्घाटन समारोहमा वडा नं. ४ का अध्यक्षज्यू, स्वास्थ्य संयोजक, प्रहरी प्रशासन लगायत अन्य स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । प्रशुती गृह संचालनमा आए पछि अब वडा नं. ४ का महिलाहरु प्रत्यक्ष रुपमा लाभाम्बित हुने छन् ।

आर्थिक वर्ष:

//