FAQs Complain Problems

सामुदायिक आधारभूत/माध्यमिक अन्तर विद्यालय घ्याङलेख गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप–२०७८ सम्पन्न

मिति २०७८ फागुन २७ गते सामुदायिक आधारभूत/माध्यमिक अन्तर विद्यालय घ्याङलेख गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप–२०७८, घ्याङलेख गाउँपालिकाको वडा नं. २ स्थित श्री मा. वि. मरिण हायुटारको प्रांगनमा भब्य र सभ्य रुपमा सम्पन्न भयो । घ्याङलेख गाउँपालिकाको अध्यक्षज्यू, उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, प्रधानाध्यापक सरहरु, गाउँपालिकाका कर्मचारी सरहरु, विभिन्न विद्यालयका भाइवहिनीहरु, सर मिसहरु लगायत अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।  

उक्त कार्यक्रमका उपलब्धिहरु यस प्रकार रहेका छन् । 

वक्तृत्वकला अंग्रेजी तर्फ :

छात्रा
क) शुभेक्षा घलान (प्रथम) - श्री नेत्रकाली मा. वि. रामपुर
ख) पुष्पा ढकाल  (द्धितीय ) - श्री मा. वि. मरिण हायुटार
ग) निशाल घलान  (तृतीय) - श्री मा. वि. अमले

छात्र
क) ओम प्रकाश सुनुवार (प्रथम) - श्री मा. वि. मरिण हायुटार
ख) रोशन घिसिङ (द्धितीय) - श्री मा. वि. अमले
ग) राजेन्द्र यादी (तृतीय) - श्री नेत्रकाली मा. वि. रामपुर

वक्तृत्वकला नेपाली तर्फ :

छात्रा
क) रिया श्रेष्ठ (प्रथम) - श्री नेत्रकाली मा. वि. रामपुर
ख) सन्जिता वाईवा  (द्धितीय) - श्री मा. वि. मरिण हायुटार
ग) अस्मिता स्याङ्तान  (तृतीय) - श्री मा. वि. अमले

छात्र
क) कुमार मैनाली (प्रथम) - श्री नेत्रकाली मा. वि. रामपुर
ख) अश्विन वम्जन (द्धितीय) - श्री मा. वि. अमले
ग) युवराज घलान (तृतीय) - श्री नेत्रकाली मा. वि. तामाजोर

नेपाली र अंग्रेजी वक्तृत्वकलामा विद्यालय विजेता तर्फ :
श्री नेत्रकाली मा. वि. रामपुर (प्रथम) 
श्री मा. वि. मरिण हायुटार (द्धितीय)
श्री मा. वि. अमले (तृतीय)

हाजिरीजवाफ तर्फ :
क) श्री मा. वि. हायुटार (प्रथम)
ख) श्री मा. वि. अमले (द्धितीय)
ग) श्री जनजागृति मा. वि. गोपे (तृतीय)

आर्थिक वर्ष: