FAQs Complain Problems

तामाजोर स्थित वडा नं. ३ को कार्यालयको नव निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न

आज मिति २०७८ चैत्र ६ गते घ्याङलेख गाउँपालिकाको तामाजोर स्थित वडा नं. ३ को वडा कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । यसै गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यूले नव निर्मित पक्की भवनको मुख्य प्रवेश द्वारमा लगाईएको रिबन काटेर उद्घान गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष श्री दुर्गादेवी सुनुवारज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कार्की सर, वडा नं. ३ का अध्यक्षज्यू श्री कृष्ण बहादुर थिङ,  लेखा अधिकृत (सातौं) श्री सुरेश कुमार अधिकारी सर, वडा सचिवज्यू लगायत स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो । अब भोलि देखि नै यहि कार्यालयबाट सेवा प्रदान गरिने छ ।

आर्थिक वर्ष: