FAQs Complain Problems

एकीकृत घुम्ती शिविर एवं सार्वजनिक सुनुवाई कार्यक्रमको पहिलो दिन घ्याङलेख ५ रामपुरमा सम्पन्न

कार्यक्रममा सेवा प्राप्त गर्नेहरुको विवरण यस प्रकार रहेको छ ।

१) सामाजिक सुरक्षा : १८७ जना
२) स्वास्थ्य आँखा : ७१ जना
३) स्वास्थ्य जनरल : ११३ जना
४) आयुर्वेद : ७७ जना
५) कृषि : ५३ जना
६) पशु : ७४ जना
७) जेष्ठ नागरिक : ५ जना
८) योजना : ५ जना
९) व्यवसाय/राजस्व : २ जना

आर्थिक वर्ष: