FAQs Complain Problems

५ दिवसीय सूचना प्रविधि सम्बन्धी तालिम घ्याङलेख गाउँपालिकाको सभाहलमा सुरु

आधारभूत तथा माध्यमिक विद्यालयको प्रधानाध्यापक/लेखाको काम गर्ने Focal Person IT/स्रोत शिक्षकका लागि ५ दिवसीय सूचना प्रविधि सम्बन्धी तालिम हिजोबाट घ्याङलेख गाउँपालिकाको सभाहलमा सुरु भएको छ ।

आर्थिक वर्ष: