घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनज्यूको अध्यक्षतामा घ्याङलेख गाउँपालिकाको आठौं गाउँ सभा (हिउँदे अधिवेशन) मिति २०७७ पौष २७ गते पाँचै वडा र गाउँपालिका स्तरीय केहि योजनाहरुको संशोधन सहित सम्पन्न गरियो । गाउँ सभामा गाउँपालिकाका उपाध्यक्षज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्यज्यूहरु, वडा सदस्यज्यूहरु, विभिन्न दलका प्रतिनिधिज्यूहरु, पत्रकारज्यूहरु साथै प्रमुख प्रशासकीय अधिकृत - श्री राम कुमार कार्की सर, लेखा अधिकृत (सातौं)- श्री सुरेश कुमार अधिकारी सर लगायत अन्य शाखा प्रमुख कर्मचारी सर/मिस हरुको उपस्थिति रहेको थियो ।
१. घ्याङलेख गाउँपालिकाको आठौं गाउँ सभा॥ २०७७ पौष २७ गते सोमबार -- भाग-१
YouTube Link: https://www.youtube.com/watch?v=96jYU12SBOI
२. घ्याङलेख गाउँपालिकाको आठौं गाउँ सभा॥ २०७७ पौष २७ गते सोमबार -- भाग-२
YouTube Link: https://www.youtube.com/watch?v=xb7XfZsULEI
३. घ्याङलेख गाउँपालिकाको आठौं गाउँ सभा॥ २०७७ पौष २७ गते सोमबार -- भाग-३
YouTube Link: https://www.youtube.com/watch?v=VzB-847rLKs