FAQs Complain Problems

७९-८०

आ. व. २०७९।०८० को वडा नम्बर १ र २ को सार्वजनिक सुनुवाई सम्पन्न - २०८० असार २२

आर्थिक वर्ष २०७९।०८० मा घ्याङलेख गाउँपालिकाबाट प्रवाह गरिएको वस्तु तथा सेवाको गुणस्तर सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम आज  मिति २०८० असार २२ गते बिहान १० बजे घ्याङलेख गाउँपालिकाको वडा नम्बर १ र २ को  संयुक्त रुपमा २ नम्बर वडा स्थित मा. वि. हायुटारको हलमा कर्मचारी, जनप्रतिनिधि, रोकारवालाहरु र पत्रकार बीच अन्तरक्रिया गरी सम्पन्न गरियो । 
कार्यक्रमको पूरा भिडियोको लागि YouTube Link : https://youtu.be/UGECzEHHqZQ

आ. व. २०७९।०८० को वडा नम्बर ४ र ५ को सार्वजनिक सुनुवाई सम्पन्न - २०८० असार २१

आर्थिक वर्ष २०७९।०८० मा घ्याङलेख गाउँपालिकाबाट प्रवाह गरिएको वस्तु तथा सेवाको गुणस्तर सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम हिजो मिति २०८० असार २१ गते दिउँसो २ बजे घ्याङलेख गाउँपालिकाको वडा नम्बर ४ र ५ को संयुक्त रुपमा ५ नम्बर वडा कार्यालय, रामपुरमा कर्मचारी, जनप्रतिनिधि, रोकारवालाहरु र पत्रकार बीच अन्तरक्रिया गरी सम्पन्न गरियो । 
कार्यक्रमको पूरा भिडियोको लागि YouTube Link : https://youtu.be/_wOHVGc6Kkc

आ. व. २०७९।०८० को वडा नम्बर ३ को सार्वजनिक सुनुवाई सम्पन्न - २०८० असार २१

आर्थिक वर्ष २०७९।०८० मा घ्याङलेख गाउँपालिकाबाट प्रवाह गरिएको वस्तु तथा सेवाको गुणस्तर सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम हिजो मिति २०८० असार २१ गते बिहान १० बजे घ्याङलेख गाउँपालिकाको वडा नम्बर ३ को कार्यालय तामाजोरमा कर्मचारी, जनप्रतिनिधि,सरोकारवालाहरु र पत्रकार बीच अन्तरक्रिया गरी सम्पन्न गरियो । 
कार्यक्रमको पूरा भिडियोको लागि YouTube Link : https://youtu.be/UNpNAKkbbWo

विशेष जिम्मेवारी सम्बन्धमा - ई. मुकेश पुर्वे, अ. सव. ई. सुदन श्रेष्ठ

जिन्सी व्यवस्थापन गर्ने सम्बन्धमा

Pages