FAQs Complain Problems

८०/८१

शिक्षक आवश्यकता सम्बन्धमा

घ्याङलेख गाउँपालिकाको आ. व. २०७९।०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को अन्तिम नतिजा सार्वजनिक गरिएको सम्बन्धमा

- घ्याङलेख गाउँपालिकाले १०० पूर्णाङ्कमा ९२ अङ्कका साथ सिन्धुली जिल्लामा दोस्रो स्थान प्राप्त गर्न सफल ।

घ्याङलेख गाउँपालिकाको आ. व. २०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को अन्तिम नतिजा सार्वजनिक गरिएको सम्बन्धमा

- घ्याङलेख गाउँपालिकाले समग्रमा ९०.५ प्रतिशत अङ्कका साथ सिन्धुली जिल्लामा दोस्रो स्थान प्राप्त गर्न सफल ।

घ्याङलेख गाउँपालिकाको १४ औँ गाउँ सभा (मिति २०८०।०९।२५) का निर्णयहरु - हिउँदे अधिवेशन

घ्याङलेख गाउँपालिकाको गाउँ सभाको १४ औं अधिवेशन (हिउँदे अधिवेशन)

घ्याङलेख गाउँपालिकाको गाउँ सभाको १४ औं अधिवेशन (हिउँदे अधिवेशन) आज मिति २०८० पौष २५ गते बुधबारका दिन घ्याङलेख गाउँपालिकाको सभाहल हायुटारमा बृहत छलफल गरी सम्पन्न गरियो ।

Pages

//