FAQs Complain Problems

७७/७८

निषेधाज्ञा थप गरिएको बारे अत्यन्त जरुरी सूचना ।

आत्यन्त जरुरी सूचना

अध्यक्षज्यू र उपाध्यक्षज्यूद्वारा प्रतिवद्धता व्यक्त

आजकै मितिबाट घ्याङलेख गाउँपालिकाको अध्यक्षज्यू र उपाध्यक्षज्यूद्वारा पनि कोरोना महामारीको अवधिभर आफूले प्रयोग गर्दै आउनुभएको गाडी जनताको सेवा र सुविधाको लागि प्रयोग गरिने र महामारीको अवधिभर आफूले प्रयोग नगर्ने प्रतिवद्धता गर्नुभएको छ - (भिडियो सन्देश ) ।

अध्यक्षज्यूको प्रतिवद्धता :

कामकाज गर्न तोकिएको बारे - श्री विद्यालय नर्स (सबै)

Pages