राष्ट्रिय सूचना आयोगको "सूचना हाम्रो अधिकार : सुशासन र विकासको आधार" भन्ने मूल नाराका साथ सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा आयोजित राष्ट्रिय सूचना आयोगको १७ औं स्थापना दिवस विशेष समारोहको अवसरमा मिति २०८१ बैशाख २२ गते, शनिवारको दिन नेपाल सरकारको सचिवस्तरको मूल्याङ्कन समितिबाट नाम सिफारिस भएको घ्याङलेख गाउँपालिकाको सूचना अधिकारी श्री किशाेर कुमार वाइबा सम्मानित भएको छ ।
मिति: 05/11/2024 - 11:24
आज मिति २०८१ बैशाख १६ गते यस घ्याङलेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल सरलाई एक औपचारिक कार्यक्रम राखि स्वागत गरियो । दाताराम सरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सहित घ्याङलेख गाउँपालिकामा हार्दिक स्वागत छ ।
मिति: 04/28/2024 - 18:49
न्यायिक समिति जिल्ला मञ्चको दोस्रो बैठक आज मिति २०८० असोज २५ गते घ्याङलेख गाउँपालिकाको सभाहल हायुटारमा विवाद निरुपनको विषयमा बृहत छलफल गरी समापन - (फोटो फिचर) ।
मिति: 10/12/2023 - 14:33
मिति: 08/04/2023 - 20:16
मिति: 05/03/2023 - 14:12
मिति: 04/13/2023 - 21:36
मिति: 04/13/2023 - 12:54