एचपिभि खोप अभियान २०८१ सुरु : घ्याङलेख गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययन गर्ने ६ कक्षा देखि १० कक्षा सम्मका किशोरिहरु र विद्यालय नजाने १० देखि १४ बर्ष उमेरका किशोरिहरुलाई माघ २२ देखि २५ गते सम्म पाठेघरको मुखको क्यान्सर हुन वाट बचाउने एचपिभि खोप दिने कार्यक्रम सुरु भएको छ ।
मिति: 02/04/2025 - 21:08
कार्यक्रममा सेवा प्राप्त गर्नेहरुको विवरण यस प्रकार रहेको छ ।
१) सामाजिक सुरक्षा : १६५ जना
२) आँखा जाँच सेवा : ७२ जना
३) ज्येष्ठ नागरिक परिचय पत्र वितरण : १२ जना
४) आयुर्वेद सेवा: १०३ जना
५) कृषि सेवा: १२५ जना
६) पशु सेवा : १११ जना
७) स्वास्थ्य सेवा : ७५ जना
८) गुनासो : १३ जना
मिति: 02/03/2025 - 22:33
मिति: 01/27/2025 - 16:48
मिति: 01/26/2025 - 19:43
मिति: 01/25/2025 - 15:59
मिति: 01/22/2025 - 19:47
मिति: 11/21/2024 - 00:00
मिति: 11/21/2024 - 00:00
मिति: 07/09/2024 - 21:24