FAQs Complain Problems

घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय

Read More

घ्याङलेखको सातदोबाटोबाट उत्तर तिर देखिने मनोरम हिमालय

Read More

सातदोबाटो, घ्याङलेखमा लागेको मेला अनि प्रशिद्ध मन्दिर र गुम्बाको दृश्य

Read More

घ्याङलेखको हायुटारबाट देखिने अति नै मनमोहक सूर्यदयको दृश्य

Read More

घ्याङलेखमा फुलेको सयपत्रि फूल

Read More

घ्याङलेख गाउँपालिका परिसरमा फुलेको फूल

Read More

बनै भरी लालीगुराँस फुलेको सुन्दर दृश्य भैँसे, सोलभञ्ज्याङ, घ्याङलेखमा

Read More

श्री पशुपतिनाथ मन्दिर - महाभारत फापरचुली

Read More

अपाङ्गता परिचय-पत्र वितरण शिविर हुने सम्बन्धी सूचना

मेलमिलापकर्ताको रुपमा सुचीकृत हुने तथा सूची अध्याविधक गर्ने सम्बन्धी सूचना

कामकाज गर्न तोकिएको सम्बन्धमा

दस्तावेज: 

ल्याब असिस्टेन्ट पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

ल्याब असिस्टेन्ट र का. स. पदको अन्तर्वार्ता सम्बन्धमा

Pages


महत्वपूर्ण लिङ्कहरु (Important Links)


घ्याङलेख गाउँपालिकाको पालिका गीतहरु

जन प्रतिनिधि

जगत बहादुर भेालन
अध्यक्ष
9744035699 / 9844595379
उपाध्यक्ष
9842780922
प्रवक्ता
9861825775

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854087888
druniques52@gmail.com

सेवाहरु

सेवा प्रकारः- निजी अस्पताल, पोली क्लिनिक दर्ता र नविकरण
सेवा समयः- प्रक्रिया पुरा गरे पश्चात १५ दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य सेवा शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- प्रक्रिया पुरा गरे पश्चात १५ दिन
आवश्यक कागजातहरुः-

कम्पनी दर्ता प्रमाणपत्र, तोकिएको मापदण्ड पुरा भएको अनुसार जनशक्ति, पूर्वाधार
सहित विवरण भरेको फाराम, कर दर्ता र चुक्ता प्रमाणपत्र, गाउँपालिकाद्वारा गठित
अनुगमन समितिको सिफारिस ।

सेवा प्रकारः- विद्यालयको लेखापरीक्षणको सूचीकरण
सेवा समयः- श्रावण भाद्र
जिम्मेवार अधिकारीः- शि.यु.खे. शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोके बमोजिम
आवश्यक कागजातहरुः-

माग बमोजिमका कागजात सहित निवेदन ।

सेवा प्रकारः- बैंक खाता खोल्ने तथा बन्द गर्ने/नवीकरण
सेवा समयः- निरन्तर
जिम्मेवार अधिकारीः- शि.यु.खे. शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशूल्क
आवश्यक कागजातहरुः-

व्यवस्थापन समितिको निर्णय, सम्बन्धित बैंकको दस्तखत नमूना कार्ड र आवेदन
फारम ।

सेवा प्रकारः- स.का. कर्मचारी तलब भत्ता निकासा
सेवा समयः- प्रत्येक चौमासिकमा
जिम्मेवार अधिकारीः- शि.यु.खे. शाखा र आ.प्र. शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशूल्क
आवश्यक कागजातहरुः-

माग फाराम, क.स.कोष, ना.ल.कोष र सा.सु.कर जम्मा गरेको बैंक भौचर, प्रमाणित
हाजिरी प्रतिलिपी, तलबी भर्पाइ ।

सेवा प्रकारः- शिक्षक तलब भत्ता निकासा
सेवा समयः- प्रत्येक चौमासिकमा
जिम्मेवार अधिकारीः- शि.यु.खे. शाखा र आ.प्र. शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशूल्क
आवश्यक कागजातहरुः-

दरवन्दी खुलेको माग फाराम, क.स.कोष, ना.ल.कोष र सा.सु.कर जम्मा गरेको बैंक
भौचर, प्रमाणित हाजिरी प्रतिलिपी, तलबी भर्पाइ ।

सेवा प्रकारः- संस्थागत विद्यालयको स्थानान्तरण/हस्तानान्तरण
सेवा समयः- हरेक वर्षको मंसिर मसान्त सम्म फर्म वितरण र पुस मसान्तसम्म फर्म दर्ता गर्नुपर्ने
जिम्मेवार अधिकारीः- शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- प्राथमिक रु. ५००० र नि.मा. रु. १०००० र माध्यमिक रु. १५०००
आवश्यक कागजातहरुः-

फर्ममा उल्लेख भए बमोजिमको कागजातहरु संलग्न फाइल ।

Pages

जानकारी