FAQs Complain Problems

घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय

Read More

घ्याङलेखको सातदोबाटोबाट उत्तर तिर देखिने मनोरम हिमालय

Read More

सातदोबाटो, घ्याङलेखमा लागेको मेला अनि प्रशिद्ध मन्दिर र गुम्बाको दृश्य

Read More

घ्याङलेखको हायुटारबाट देखिने अति नै मनमोहक सूर्यदयको दृश्य

Read More

घ्याङलेखमा फुलेको सयपत्रि फूल

Read More

घ्याङलेख गाउँपालिका परिसरमा फुलेको फूल

Read More

बनै भरी लालीगुराँस फुलेको सुन्दर दृश्य भैँसे, सोलभञ्ज्याङ, घ्याङलेखमा

Read More

श्री पशुपतिनाथ मन्दिर - महाभारत फापरचुली

Read More

Invitation for Bids - बोलपत्र आव्हानकाे सूचना

राजधानी दैनिकमा प्रकाशित सूचनाको Link: 
https://bit.ly/36sX86W

घ्याङलेख गाउँपालिका परिसरका फूलहरु

लिखित परीक्षा तथा अन्तरवार्ता सम्बन्धमा

प्रकोप पिडित व्यक्तिहरुको विवरण सम्बन्धमा

श्री वडा कार्यालयहरु (सबै),
घ्याङलेख गाउँपालिका ।

कार्यक्रमको प्रस्ताव माग सम्बन्धमा

Pages


महत्वपूर्ण लिङ्कहरु (Important Links)


घ्याङलेख गाउँपालिकाको पालिका गीतहरु

जन प्रतिनिधि

जगत बहादुर भेालन
अध्यक्ष
9744035699 / 9844595379
उपाध्यक्ष
9842780922
प्रवक्ता
9861825775

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854087888
druniques52@gmail.com

सेवाहरु

सेवा प्रकारः- वैदेशिक रोजगारको सूचना सम्प्रेषण
सेवा समयः- निरन्तर
जिम्मेवार अधिकारीः- रोजगार सेवा केन्द्र
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

निवेदन, , नागरिकता प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिस ।

सेवा प्रकारः- स्वरोजगार कार्यक्रम सिफारिस
सेवा समयः- निरन्तर
जिम्मेवार अधिकारीः- रोजगार सेवा केन्द्र
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिस ।

सेवा प्रकारः- बेरोजगार व्यक्तिको छनौट
सेवा समयः- चैत्र महिना भरी
जिम्मेवार अधिकारीः- रोजगार सेवा केन्द्र
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

ऐन, नियम र रोजगार कार्यक्रम संचालन निर्देशिका अनुसार ।

सेवा प्रकारः- बेरोजगार व्यक्ति दर्ता
सेवा समयः- चैत्र महिना भरी
जिम्मेवार अधिकारीः- रोजगार सेवा केन्द्र
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

निवेदन, पारिवारिक सदस्यहरुको विवरण, वडाको सिफारिस, नागरिकताको प्रतिलिपि ।

सेवा प्रकारः- सहकारी दर्ता
सेवा समयः- ३० दिन
जिम्मेवार अधिकारीः- पर्यटन उद्योग सहकारी र व्यवसाय प्रबद्र्धन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- दर्ता रु. २०००।– नवीकरण रु. १०००।–
आवश्यक कागजातहरुः-

निवेदन( सहकारी ऐनको अनुसूची–१ बमेजिमको ढाँचामा), सहकारी दर्ता सम्बन्धी
सदस्यहरुको निर्णय, सहकारी संस्थाको प्रस्तावित विनियम ३ प्रति, सेयर सदस्यहरुको
नागरिकताको फोटोकपी र फोटो, प्रारम्भिक साधारण सभाको निर्णय
सहकारी संस्था सञ्चालनको अध्ययन प्रतिवेदन, सदस्यले लिन स्वीकार गरेको शेयर
संख्या र शेयर रकमको विवरण ।

सेवा प्रकारः- अपाङगता परिचयपत्र
सेवा समयः- समितिको बैठकबाट निर्णय भएको २ दिन भित्र
जिम्मेवार अधिकारीः- महिला,बालबालिका तथा समाज कल्याण शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

निवेदन, सम्बन्धित वडाको सिफारिस, नागरिकता वा मतदाता परिचय पत्रको
प्रतिलिपि, पासपोर्ट साइजको फोटो–३, अपांगता देखिने फोटो–१, वालबालिकाको
हकमा– जन्मदर्ता प्रतिलिपी, संरक्षकको नागरिकता प्रमाणपत्र प्रतिलिपी र नाता सम्वन्ध
खुल्ने कागजात ।

Pages

जानकारी